काठमाडौं मेयर कप – Nepal Press
काठमाडौं मेयर कप

एपीएफलाई ८ विकेटले हराउँदै पुलिस बन्यो मेयर कपको च्याम्पियन

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ८ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप २०७७ को उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एपीएफले २९.४ ओभरमा सबै विकेट गुमाएर १०५ रनको कमजोर योगफल तयार गरेको थियो । जितका लागि प्रतिओभर २.१२ को...