काठमाडौं मेडिकल कलेज – Nepal Press
काठमाडौं मेडिकल कलेज

काठमाडौं मेडिकल कलेजमा संयुक्त विद्यार्थी गठबन्धनको तालाबन्दी

काठमाडौं । महंगो शुल्क लिएको भन्दै सत्तारुढ गठबन्धन निकट विद्यार्थीले काठमाडौं मेडिकल कलेजमा तालाबन्दी गरेका छन् । आइतबार संयुक्त विद्यार्थी संगठनको बैठक बसी आन्दोलनको कार्यक्रम स्वरुप तालाबन्दी गरिएको हो । गठबन्धन आवद्ध नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (नेत्रविक्रम चन्द्र र...