काठमाडौं महानगर – Nepal Press
काठमाडौं महानगर

बालेनको जित लगभग सुनिश्चित, डेढ लाख भोट गन्दा कटाए ५० हजार

काठमाडौं महानगरको मेयर दौडमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित करिब सुनिश्चित भएको छ । मतगणना उत्तरार्धमा पुग्दा उनले व्यक्तिगत भोट ५० हजार कटाएका छन् ।