काठमाडौं महानगरपालिका – Nepal Press
काठमाडौं महानगरपालिका

शौचालय सार्वजनिक बनाउन चाहनेहरु सात दिनभित्र सम्पर्कमा आउनू: काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरमा सञ्चालित होटल तथा रेस्टुरेन्टका सञ्चालकलाई आफ्नो शौचालय सार्वजनिक बनाउने हो भने सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । महानगरले एक सूचना जारी गर्दै शौचालय सार्वजनिक बनाउन इन्छुकलाई सम्पर्कमा आउन आग्रह गरेको हो । जेठ १६ गतेको कार्यपालिका बैठकले गरेको निर्णय कार्यान्वयनका लागि महानगरले...