काठमाडौं छाड्ने – Nepal Press
काठमाडौं छाड्ने

रातिसम्मै काठमाडौं छाड्नेको लर्को, नागढुंगा-नौबिसेमा दिनभर जाम (फोटो/भिडियो)

सरकारले बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेपछि हिजो र आज दुई दिनमा ५० हजारभन्दा बढी मानिसहरुले काठमाडौं छोडेका छन् । सवारीसाधनको चापले आज नौबिसे-नागढुंगा सडक दिनभरजसो जाम भयो ।