काठमाडौं किकर्स – Nepal Press
काठमाडौं किकर्स

फुटबल क्लिनिक घोषणा

काठमाडौं । काठमाडौं किकर्स प्रालिले फुटबल क्लिनिकको आयोजना गर्ने भएको छ । किकर्सले मंगलबार पत्रकार सम्मेलनमार्फत् फुटबल क्लिनिक आयोजना गर्न लागेको जानकारी दिएको हो । नेपालमा फुटबलको भविष्य र सम्भावना प्रचुर मात्रामा रहेको र त्यसको मार्केटिङ्ग मात्र नभएकाले त्यस्ता सम्भावनालाई निजी क्षेत्रबाट उजागर गरी अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने किकर्सको उद्देश्य...