काठमाडौं कांग्रेस – Nepal Press
काठमाडौं कांग्रेस

जिल्ला नेतृत्व छान्दै काठमाडौंका कांग्रेसी (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तगर्त काठमाडौं जिल्ला कार्यसमितिको चयनका लागि आज निर्वाचन भएको छ । राष्ट्रिय सभागृहमा भएको निर्वाचनका लागि ३ हजार २ सय ७० जना क्षेत्रीय प्रतिनिधि मतदाता रहेका छन् । साढे २ बजेदेखि सुरू मतदान जारी छ । अहिलेसम्म एक हजार ७ सयले मतदान गरिसकेका...