काठमाडौं आउँदै – Nepal Press
काठमाडौं आउँदै

नेपाललाई सघाउन बेलायती सेनाको चिकित्सा टोली काठमाडौं आउँदै

लन्डन । बेलायती सेनाले कोरोनाभाइरस महामारीविरुद्ध नेपाललाई सघाउन सैनिक चिकित्सक र सल्लाहकारको टीम काठमाडौं पठाउने भएको छ । बेलायती विदेशमन्त्री लर्ड अहमदका अनुसार आउँदो साता उक्त टोली नेपाली राजधानी पुग्नेछ । COVID-19 update on support to Nepal by the UK. A UK military medical team is heading to Nepal....