काठमाडौं अन्तराष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल – Nepal Press
काठमाडौं अन्तराष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल

किम्फमा उत्कृष्ट सात फिल्म इन्टरनेट रिलिज, विहीबारसम्म दर्शकले निःशुल्क हेर्न पाइने

काठमाडौंं । अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)का विजयी फिल्मलाई इन्टरनेटमा रिलिज गरिएको छ । फेस्टिभलको अफिसियल वेबसाइटमा विहीबारसम्म दर्शकले निःशुल्क फिल्म हेर्न सक्नेछन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विजयी भएको इरान र फिलिपिन्सको फिल्म ‘द सिलहुट्स’ लाई हेर्न सकिनेछ । इरानी निर्देशक अफसानेह सालारीको यो फिल्म ८० मिनेट लामो छ ।...