काठमाडौंमा उपमेयरको दौड – Nepal Press
काठमाडौंमा उपमेयरको दौड

काठमाडौंमा उपमेयरको दौड: रामेश्वर पन्छाउँदै डंगोलले गर्लिन् गोल ?

एमालेको परम्परागत भोटका साथै ठूलो संख्यामा रहेको तटस्थ भोटहरु पनि सुनितालाई खस्नसक्ने विश्लेषण गरिएको छ । मेयरमा बालेन शाहजस्तो तेस्रो शक्तिशाली उम्मेदवार उपमेयरमा छैनन् । यसर्थ सुनिता र रामेश्वरमध्ये एकजना उपमेयरको कुर्सीमा बस्ने निधोजस्तै छ ।