काज तथा सरुवा नहुने – Nepal Press
काज तथा सरुवा नहुने

जनगणना अवधिभर कर्मचारीको काज तथा सरुवा नहुने

काठमाडौं । जनगणना अवधिभर कर्मचारीको काज तथा सरुवा नहुने भएको छ । स्थानीय तहमा कार्यरत तथा जनगणना कार्यका लागि काजमा खटिएका कर्मचारीको सरुवा नहुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै जानकारी गराएको हो । प्रत्येक १० बर्षमा हुने राष्ट्रिय जनगणना गत बुधबारदेखि शुरु भइसकेकाे छ...