कांग्रे महाधिवेशन – Nepal Press
कांग्रे महाधिवेशन

देउवालाई पौडेल पक्षको ध्यानाकर्षण- महाधिवेशनमा प्रहरी र प्रशासनको दुरुपयोग नगरियोस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई रामचन्द्र पौडेल पक्षका नेताहरूले भेटेका छन् । बिहान बालुवाटारमा भएको भेटमा महाधिवेशनलाई धाँधलीरहित र निष्पक्ष बनाउन देउवाको ध्यानाकर्षण गराएको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । उनले ध्यानाकर्षणको क्रममा पार्टीको महाधिवेशनमा राज्यको प्रहरी र प्रशासनको दुरुपयोग हुन नपाओस् भनेर आग्रह...