कांग्रेस सभापति – Nepal Press
कांग्रेस सभापति

प्यूठान कांग्रेस सभापतिमा संस्थापन इतर समूहका गिरी निर्वाचित

रूपन्देही । नेपाली कांग्रेस प्यूठानको सभापतिमा पौडेल/सिटौला समूहका बिष्णुकुमार गिरी निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा शिवराज रिजाललाई ७२ मत अन्तरले पछि पार्दै गिरी सभापतिमा विजयी भएका हुन् । सभापति पदका लागि खसेको १०६९ मतमध्ये गिरीले ५ सय ६६ मत ल्याए भने रिजालले ४ सय ९४ मत प्राप्त...