कांग्रेस सभापति शेरबहादुर देउवा – Nepal Press
कांग्रेस सभापति शेरबहादुर देउवा

स्वास्थ्यसुरक्षाका मापदण्ड पालना गरी ‘इद उल फित्र’ मनाउन देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यसुरक्षाका मापदण्डलाई ख्याल गरी ‘इद उल फित्र’ मनाउन सबैलाई आग्रह गरेका छन । इस्लाम धर्मावलम्बीको पर्व “इद उल फित्र” का अवसरमा शुभकामना सन्देश दिदैँ नेता देउवाले  कोरोनाको जोखिम दृष्टिगत गरी भौतिक दूरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ पर्व मनाउन...