कांग्रेस सभापति देउवा – Nepal Press
कांग्रेस सभापति देउवा

इजरायली राजदूत र कांग्रेस सभापति देउवाबीच द्धिपक्षीय हितबारे छलफल

काठमाडौं । इजरायली राजदूत हानान गोदेरले नेपालमा शान्तिको कामना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई टोकन अफ लभ प्रदान गरेका छन् । हिब्रु भाषामा ‘सलोम’को अर्थ शान्ति र सहिष्णुता भन्ने हुन्छ । देउवा निवास बुढानिलकण्ठ पुगेर राजदूतले भेटेका थिए । भेटमा नेपाल र द्धिपक्षीय हितका बारेमा छलफल भएको नेपालस्थित इजरायली...