कांग्रेस संसदीय दलको बैठक – Nepal Press
कांग्रेस संसदीय दलको बैठक

संसद अधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । भदौ २३ देखि आव्हान भएको संसद अधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसले भोलि २ बजे संसदीय दल बैठक बोलाएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक तय गरिएको छ । अघिल्लो सरकारले ल्याएको बजेटलगायतका अध्यादेश, एमसीसीलगायतका...