कांग्रेस महाअधिवेशन – Nepal Press
कांग्रेस महाअधिवेशन

राजनीतिक अवधारणा सार्वजनिक गर्दै विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं महामन्त्री पदका प्रत्यासी विश्वप्रकाश शर्माले आज आफ्नो अवधारणा सार्वजनिक गर्दैछन् । वीपी जयन्तीको दिन सुन्दरीजलबाट महामन्त्री पदमा लड्ने घोषणा गरेका शर्माले गृहजिल्ला झापामा आयोजित कार्यक्रमबाट आफ्नो अवधारणा सार्वजनिक गर्ने भएका हुन् । ‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ भन्दै शर्माले आफ्नो अवधारणा सार्वजनिक...