कांग्रेस प्रवेश – Nepal Press
कांग्रेस प्रवेश

कन्हैया कुमार भारतीय कांग्रेस प्रवेश, सत्तारुढ बीजेपीले देश बिगारेको आरोप

दिल्ली । जेएनयु विद्यार्थी युनियनका अध्यक्ष कन्हैया कुमार औपचारिकरुपमा भारतीय कांग्रेस दल प्रवेश गरेका छन् । दिल्लीस्थित कांग्रेस पार्टी मुख्यालयमा नेता राहुल गान्धीले कुमारलाई पार्टी प्रवेश गराए । कांग्रेस आइले ट्वीटमार्फत युवामाझ चर्चित विद्यार्थी नेतालाई पार्टी प्रवेश गराएकोबारे जानकारी दिएको छ । नेता गान्धीले पनि कन्हैया कुमारलाई पार्टी स्वागत...