कांग्रेस केन्द्रीय समिति बैठक – Nepal Press
कांग्रेस केन्द्रीय समिति बैठक

कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक बोलाइयो

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले भाेलि ११ बजे बस्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् । बैठकबाट महाधिवेशन तयारीका लागि आवश्यक निर्णयहरु लिइने जनाइएको छ ।कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । बिहीबारको बैठक वर्तमान कांग्रेस केन्द्रीय समितिको...