कांग्रेस केन्द्रीय कार्यालय – Nepal Press
कांग्रेस केन्द्रीय कार्यालय

क्रियाशील सदस्यता विवाद : कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा विधानविपरीतका क्रियाशील सदस्यता खारेज गर्न माग गर्दै धर्ना शुरू भएको छ । नेपाली कांग्रेस बाराका नेता तथा कार्यकर्ताहरू आजदेखि पार्टी कार्यालय सानेपाको प्रवेशद्वारमा धर्नामा बसेका हुन् । पार्टीको विधान, नियमावली र परिपत्रविपरीत बाँडिएका सदस्यता खारेज गर्न माग गर्दै सानेपामा धर्ना बस्नेमा पूर्वसभासदद्वय...