कांग्रेस कार्यसमिति वैठक – Nepal Press
कांग्रेस कार्यसमिति वैठक

कांग्रेस कार्यसमिति बैठक शुरु, महाधिवेशनको प्रस्तावित मितिमाथि छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको वैठक शुरु भएको छ । बैठकमा सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले भदौ ७–१० मा महाधिवेशन गर्ने औपचारिक प्रस्ताव पेश गरेका छन् । कार्यसमिति वैठक शुरु हुनुअघि पदाधिकारी तथा शीर्ष नेताबीच महाधिवेशनको नयाँ मितिबारे सहमति भएको थियो । त्यसैअनुसार खड्काले प्रस्ताव राखेका...