कांग्रेसलाई अल्पमतमा – Nepal Press
कांग्रेसलाई अल्पमतमा

नयाँले धेरै सदस्य माग्दा पुराना कांग्रेसलाई अल्पमतमा पर्ने चिन्ता

नेपाली कांग्रेसले दुई वर्ष लगाएर अन्तर पार्टी समायोजनलाई नीतिगत रुपमा टुंगो लगाएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले दुई वर्षअघि गठित समायोजन समितिले दिएको प्रस्तावलाई पारित गरेको छ ।