कांग्रेसमा संशय – Nepal Press
कांग्रेसमा संशय

देउवाको भूमिकाले ओलीलाई सघाएको पौडेल पक्षको निष्कर्ष

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन घोषणा गरेको नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको भूमिकाको विषयमा प्रश्न उठ्न थालेको छ ।