कांग्रेसमा ध्रुवीकरण – Nepal Press
कांग्रेसमा ध्रुवीकरण

कांग्रेसमा ध्रुवीकरण : देउवा ओलीतिर, पौडेल प्रचण्डतिर

सभापति शेरबहादुर देउवा पक्षले ‘आन्दोलनभन्दा अदालतको निर्णय कुर्नुपर्ने’ तर्क गरेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल ‘संविधान जोगाउन आन्दोलन गर्नुपर्ने’ पक्षमा उभिएका छन् ।