कांग्रेसमा किचलो – Nepal Press
कांग्रेसमा किचलो

पश्चिम नवलपरासी कांग्रेसमा किचलोः उम्मेदवारले माइन्युट च्याते, विजयी उम्मेदवारविरुद्ध उजुरी

रुपन्देही । गुट विवादका कारण भदौ १८ गते सम्पन्न नेपाली कांग्रेस पश्चिमनवलपरासीका सबै वडा अधिवेशनको परिणाम सार्वजनिक हुन सकेको छैन । जिल्लामा प्रतिनिधिसभा सदस्य एवम् कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र संविधानसभा सदस्य विक्रम खनालको दुई समूह बनेको छ । कँडेल देउवा समूहमा छन् भने खनाल पौडेल समूहमा छन्...