कांग्रेसको रणनीति – Nepal Press
कांग्रेसको रणनीति

कांग्रेसको रणनीति- प्रदेश सरकारको चाबी मतदानकै बेलामात्र खोल्ने

प्रदेश सरकार जोगाउने कि ढाल्ने भन्ने तानातानमा परेको नेपाली कांग्रेसले तत्काल नेकपाका दुवै पक्षलाई पर्खाएरै राख्ने रणनीति बनाएको छ ।