कांग्रेसको निष्कर्ष – Nepal Press
कांग्रेसको निष्कर्ष

कांग्रेसको निष्कर्ष- वैकल्पिक सरकार असम्भव, तर ओलीले बहुमत दावी गरेर जाने खतरा

वैकल्पिक सरकारको नेतृत्व गर्ने प्रयासमा रहेको प्रमुख विपक्षी नेपाली कांग्रेस प्रतिनिधिसभाको बहुमत जुटाउन नसकेपछि त्यसबाट पछि हटेको छ ।