कांग्रेसको दावी – Nepal Press
कांग्रेसको दावी

आन्दोलनमा देशभर ५० लाख जनता उत्रिएको कांग्रेसको दावी, अबको रणनीति के ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकार विरुद्धको आन्दोलनबाट उत्साहित बनेको छ । प्रतिनिधिसभा विघटनको कदमलाई ‘असंवैधानिक र अलोकतान्त्रिक’ भन्दै कांग्रेसले दोस्रो चरणको आन्दोलन सम्पन्न गरेको छ । दोस्रो चरणको आन्दोलनको अन्तिम दिन बिहीबार कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वटा वडाहरुमा विरोध प्रदर्शन र सभा गरेको...