कांग्रेसको आक्रमण – Nepal Press
कांग्रेसको आक्रमण

गोरखामा एमाले कार्यकर्तामाथि कांग्रेसको आक्रमण, चारजना घाइते

काठमाडौं । गोरखाको आरुघाट गाउँपालिका– १ मान्बुमा कांग्रेस कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेका छन् । सोमबार राति चुनावी प्रचारप्रसारबाट फर्किँदै गर्दा श्यामचेतमा कांग्रेस टोलीले छेकेर आक्रमण गरेको दाबी गरिएको छ । आक्रमणबाट एमालेका गोपाल लामा, बिक्रम लामा, बिर्खे लामा र राजुबहादुर लामा गम्भीर घाइते भएका छन् । ‘दिउँसो धोरतमा...