कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा – Nepal Press
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा

कांग्रेसको १५ वर्षे खाका कोर्दै विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अबको १५ वर्षको ‘कांग्रेस र देशको’ परिकल्पना तयार गर्ने भएका छन् । कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले संयोजक शर्मालाई अबको डेढ दशकको कांग्रेसको परिकल्पनाबारे खाका बनाउने जिम्मेवारी दिएको हो । प्रचार विभागको पुस २१ र २२ गतेको बैठकको निर्णयअनुसार शर्माले कांग्रेसको...