कांग्रस अधिवेशन – Nepal Press
कांग्रस अधिवेशन

अर्घाखाँचीका स्थानीय तहमा देउवा पक्ष नील

रुपन्देही । नेपाली कांग्रेसका नेता पुष्पा भुसाल र मानबहादुर विकको गृहजिल्ला अर्घाखाँचीमा छ स्थानीय तहमध्ये अधिवेशन भएका पाँचवटै पालिकामा देउवा पक्षका उम्मेदवार परिाजित भएका छन् । चार स्थानीय तहमा नेता रामचन्द्र पौडेल समूह विजयी भएको छ भने एक पालिकामा निर्वाचित सभापतिले आफू कुनै समूहमा नरहेको जनाएका छन् । पौडेल...