काँकडभिट्टा – Nepal Press
काँकडभिट्टा

आजदेखि नेपाल-भारतको पूर्वी नाका सिल

झापा । पश्चिम बंगाल चुनावलाई दृष्टिगत गदै भारतले नेपालसँग जोडिएको पूर्वी नाका आज बिहानदेखि सिल गरेको छ । ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको हो । बङ्गालमा वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई लक्षित गर्दै काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । प्रमुख जिल्ला अधिकारी...