कस्मेटिक सामान – Nepal Press
कस्मेटिक सामान

कलंकीमा घर भाडामा लिएर नक्कली कस्मेटिक सामान उत्पादन गर्ने नियन्त्रणमा

काठमाडौं । कलंकीको एउटा घर नै भाडामा लिएर विदेशी ब्राण्डको ट्रेडमार्क र लोगो प्रयोग गरी नक्कली वस्तु उत्पादन र बिक्री गर्ने सञ्चालकलाई नियन्त्रणमा लिइएको छ । अपराध अनुसन्धान महाशाखा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको  संयुक्त टोलीले अनुगमनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको विभागका प्रवक्ता शिवराज सेढाइले बताए ।...