कविता – Nepal Press
कविता

कविता: असल नेताको खाँचो

युगीन बँच्ने अनि बचाउने असल नेताको छ खाँचो । स्वधीन अनि गौरवमय बनाउने असल नेताको छ खाँचो । नेपाल भूमिमा नेपालीपन जगाउने असल नेताको छ खाँचो । मनमा सधैं राष्ट्र जोगाउने असल नेताको छ खाँचो । पूर्खाको वीरतालाई गाँसिरहने असल नेताको छ खाँचो । मेरो होइन हाम्रो बोली बोल्ने...