कविता हत्या – Nepal Press
कविता हत्या

कविता हत्या प्रकरण: प्रेममा ‘इगो’ बढेपछि प्रेमीले हत्या गरेको खुलासा

सुर्खेत । एक वर्षअघि प्रेममा बढेको ‘इगो’कै कारण सल्यानकी कविता बोहोराको आफ्नै प्रेमीले हत्या गरेको रहस्य खुलेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतको अनुसन्धान टोलीका अनुसार प्रेममा भएको इगोका कारण कृष्णबहादुर थापाले प्रेमी कविता बोहोराको हत्या गरेको खुलासा भएको हो । हत्या अभियोगमा पक्राउ परेका कृष्णबहादुरलाई जिल्ला अदालत सल्यानले...