कविता राई – Nepal Press
कविता राई

राष्ट्रिय कविता महोत्सवमा कविता राई प्रथम

काठमाडौं ।  नेपाल प्रज्ञा प्रतिष्ठानले प्रत्येक वर्ष गर्दै आइरहेको ‘राष्ट्रिय कविता महोत्सव’ २०७८ बुधबार सम्पन्न भएको छ । महोत्सबमा भोजपुरकी कवि कविता राई प्रथम भएकी छिन् । उनको ‘देशको नक्सा’ शीर्षकको कविता प्रथम भएको हो । धादिङकी अमृता स्मृति दोस्रो, ताप्लेजुङकी सविता बराल, बर्दियाकी निरञ्जनाकुमारी चन्द र नुवाकोटका प्रकाश...