कल्याण गुरुङ – Nepal Press
कल्याण गुरुङ

कल्याण गुरुङ पनि देउवातिरै, शेखरबाहेक सबै उम्मेदवार एकठाउँ

काठमाडौं । कांग्रेस सभापति निर्वाचनको पहिलो चरणमा २२ मत पाएका पाँचौ उम्मेदवार कल्याण गुरुङले पनि दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गरेका छन् । साथीहरूसँग सल्लाहपछि पहिलो हुनेलाई नै समर्थन जनाएको उनले बताए । अब शेखर कोइरालाबाहेक सभापतिका सबै उम्मेदवार देउवासँग उभिएका छन् । पहिलो चरणमा सभापतिका प्रत्यासी गुरुङले २०...