कल्पना खतिवडा – Nepal Press
कल्पना खतिवडा

तुँवालो लागेको बाल-सपना

अहिले सबै मानिसका एक एक सन्तान वा बढीमा दुई । अनि धेरै सन्तान जन्माएमा राम्रो शिक्षा दिक्षा दिन नसकिने डर वा समाजसँगको लाज । सबै मानिसलाई आफ्ना सन्तान उत्कृष्ट बनाउने रहरले छपक्कै छोपेको छ । पहिले जस्तो जेठो, माइलो, अन्तरे.....जन्तरे, जन्तरी आदि हँुदै कान्छो कान्छी रहने अवस्था पनि रहेन...