कलेजो प्रत्यारोपण – Nepal Press
कलेजो प्रत्यारोपण

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण शुरु

चितवन । चितवन मेडिकल कलेजले सफल कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही चैत ८ गते ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको जनाएको छ । एक वर्षदेखि काठमाडौंमा उपचार गराउँदै आएका भरतपुर महानगरपालिका–१० स्थायी घर भई हाल काठमाडाैं बस्दै आएकी लामालाई उनकी छोरी उषा तामाङले कलेजो दान गरेको...