कलाकार यस कुमार – Nepal Press
कलाकार यस कुमार

खोप लगाउने फाराममा जात उल्लेख गरेकोप्रति कलाकार यश कुमारको आपत्ती

काठमाडौं । कोरोनाको खोप लगाउनका लागि भरिने फारामका जात उल्लेख गरेकोप्रति कलाकार यश कुमारले आपत्ती जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियाेमार्फत  कोरोनाको खोप लगाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भर्न लगाएको अनलाइन फाराममा जात उल्लेख गर्न लगाएकोप्रति उनले आपत्ती जनाएका हुन् । ‘सायद म गलत पनि हुनसक्छु,...