कर प्रयोजन – Nepal Press
कर प्रयोजन

कर प्रयोजनका लागि शनिवार र आइतवार बैंक खुल्ने

काठमाडौं । चैत महिनाको राजस्व संकलन प्रयोजनका लागि २९ गते शनिवार र ३० गते घोटजात्राको सार्वजनिक बिदामा पनि बैंकहरु खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली बिभागले उक्त दुई दिन नेपाल राष्ट्र बैंकको  ‘आरटिजिएस’ सेवा सञ्चालनमा रहने सूचना जारी गरेको छ । उक्त दुई दिन ‘आरटिजिएस’ ‘एनसिएजएल’ ...