कर्मचारी हकहित मञ्च नेपाल – Nepal Press
कर्मचारी हकहित मञ्च नेपाल

स्थानीय तह कर्मचारी हकहित मञ्चको संयोजकमा अधिकारी चयन

काठमाडौं । स्थानीय तहमा कार्यरत कर्मचारी हकहित मञ्च नेपालको संयोजकमा वेदराज अधिकारी चयन भएका छन् । सोमबार भर्चुअल बैठकबाट सुनसरीको कोशी गाउँपालिकामा शिक्षा अधिकृतका रुपमा कार्यरत अधिकारी संयोजकमा चयन भएका हुन् । स्थानीय तहका कर्मचारीको हकहितलाई सम्बोधन गर्न सात वटै प्रदेशबाट १६ सदस्यीय समिति गठन भएको छ । समितिमा प्रदेश...