कर्मचारीमा कोरोना – Nepal Press
कर्मचारीमा कोरोना

कर्मचारीमा कोरोना देखिएपछि बागलुङका २ नगरपालिका बन्द

पोखरा । बागलुङ नगरपालिकामा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि २ दिनका लागि कार्यालय बन्द गरिएको छ । कार्यालय बिहीबार र शुक्रबार बन्द गरिएको नगरपालिकाले जनाएको छ । ‘आइतबारदेखि कार्यालय खुल्ने नखुल्ने विषयमा भने त्यसपछिको परिस्थितिले निर्धारण गर्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्माले जानकारी दिए...