कर्पोरेट लन्च प्याकेज – Nepal Press
कर्पोरेट लन्च प्याकेज

लस्कर फूडसको कर्पोरेट लन्च प्याकेज, गरिमा विकास बैंकको शाखा शाखामा

काठमाडौं । गरिमा विकास बैंकले लस्कर फूडसको कर्पोरेट लन्च प्याकेज लिने भएको छ । सम्झौता अनुसार अब लस्कर फूडसको कोर्पोरेट लन्च प्याकेज, गरिमा विकास बैंकको शाखा शाखामा पुग्ने छ । लस्कर फूड्सले हाइजेनिक किचेनको अवधारणालाई अघी सारेर कर्पोरेट लन्च अफर ल्याएको हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघर ÷...