कर्ण मल्ल – Nepal Press
कर्ण मल्ल

कर्ण मल्लको दाबी- ५६३९ नम्बरको गाडीमा करोडौं रुपैयाँ ल्याइएको छ, देउवाले बाँड्दैछन् (भिडिओ)

डडेल्धुरा । नेपाली कांग्रेसबाट निष्कासित भएर नेपाली कांग्रेस बीपीमार्फत डडेल्धुरामा चुनावी अभियान चलाइरहेका प्रदेश सांसद कर्णबहादुर मल्लले डडेल्धुरामा मतदाता किन्न करोडौं रुपैयाँ धनगढीमा ल्याइएको दाबाी गरेका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सोमबारदेखि डडेल्धुरामै छन् । देउवा मतदानपछि मात्र काठमाडौं फर्किने बताइएको छ । कांग्रेसका दुई कार्यकाल...