कर्णाली राजमार्ग – Nepal Press
कर्णाली राजमार्ग

बर्खा शुुरु भएसँगै कर्णाली राजमार्गमा नागरिकलाई सास्ती

सुर्खेत । कर्णाली प्रदेशको लाइफलाइन भनिएको कर्णाली राजमार्गको स्तरोन्नत्ति नहुँदा हरेक वर्ष मनसुनको समयमा नागरिकले दुख पाउने गरेका छन् । एक दिनको बाटो तीन दिनसम्म पनि पार गर्न नसकिने समस्याले सामान ढुवानी र विरामीका लागि असहज बन्दै गएको छ । संघीय सरकार मातहतमा रहेको उक्त राजमार्गमा बर्खा लागेसँगै बाढी...