कर्णाली प्रदेश खेलकुद परिषद – Nepal Press
कर्णाली प्रदेश खेलकुद परिषद

कर्णाली खेलकुद परिषदः बजेट छ, काम छैन

सुर्खेत । कर्णाली प्रदेश सरकारले २०८० सालमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न कर्णाली खेलकुद परिषद् गठन भएको छ । पुस १६ गते खेलकुद परिषदमा उपाध्यक्ष प्रमोद हमालसहित पदाधिकारी मनोनित समेत भए । तर परिषद्ले अहिलेसम्म केही काम गरेको छैन । राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि कर्णालीमा पूर्वाधारकै समस्या छ...