कर्णाली प्रदेश अस्पताल – Nepal Press
कर्णाली प्रदेश अस्पताल

कोभिडका बिरामी नलिने कर्णाली प्रदेश अस्पतालको सूचना, जोखिममा सयौं संक्रमितको ज्यान

सुर्खेत । कर्णाली प्रदेश सरकारको मातहतमा रहेको प्रदेश अस्पतालले थप कोरोना संक्रमित बिरामीलाई भर्ना नलिने सार्वजनिक सूचना जारी गरेको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काद्वारा जारी सूचनामा नेपालगञ्जबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेका कारण कोभिडका विरामीलाई भर्ना गर्न नसकिने उल्लेख छ । अस्पतालको सूचनाबाट नागरिकहरू आक्रोशित बनेका...