कर्णाली प्रदेशसभा – Nepal Press
कर्णाली प्रदेशसभा

कर्णाली प्रदेशसभा बैठक बस्दै

सुर्खेत । कर्णाली प्रदेशसभाको दशौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । फागुन १६ गते बसेको वैठकलाई नेकपा एमालेले सात बुँदे सहमति कार्यान्वयनबारेमा भएको प्रगति सदनमा प्रस्तुत गर्नुपर्ने भन्दै माग राखेपछि अवरुद्ध भएको थियो । एमालेले सरकार र प्रमुख प्रतिपक्षी दलबीच माघ १८ गते भएको सहमतिअनुसार सातौं...