कर्णाली प्रदेशमा पदस्थापन – Nepal Press
कर्णाली प्रदेशमा पदस्थापन

बुधबार बढुवा भएका सचिव श्रेष्ठको कर्णाली प्रदेशमा पदस्थापन

काठमाडौं । बुधबार सहसचिवबाट बढुवा भएका सचिव राजकुमार श्रेष्ठको कर्णाली प्रदेशको प्रदेश प्रमुख सचिवमा पदस्थापन भएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेका श्रेष्ठलाई रिक्त कर्णाली प्रदेशमा पदस्थापन गरेको हो । केही दिन अघि मात्रै कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा...